नेपालको निजी क्षेत्रको सबैभन्दा ठूलो छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई)को आसन्न निर्वाचनले यतिबेला समग्र उद्योगी–व्यवसायीहरूको ध्यान तानेको छ