वासिङ्टन डिसी । अमेरिकाको लुइजियाना राज्यमा परेडका क्रममा गाडीले पैदल यात्रीलाई ठक्कर दिँदा कम्तीमा १५ जना घाइते भएका छन् ।