कर्णालीमा कांग्रेसभित्र सरकार छाड्ने वा नेतृत्व लिने दबाब

Wait 5 sec.

सुर्खेत । कर्णालीमा नेपाली कांग्रेस र नेकपा एमालेबिचको गठबन्धन कायमै छ । कांग्रेस–एमाले गठबन्धनका आधारमा एमाले नेतृत्वको सरकार छ ।