म्यानचेस्टर । म्यानचेस्टर सिटीका प्रभावशाली मिडफिल्डर बर्नाडो सिल्भाको क्लबसँगको ९ वर्षे सुखद यात्रा यसै सिजनको अन्त्यसँगै सकिने संकेत मिलेको छ।