सुटिङका क्रममा समुद्रमा डुबेर अभिनेता राहुल बनर्जीको निधन

Wait 5 sec.

कोलकाता । बंगाली सिनेमाका चर्चित अभिनेता राहुल अरुणोदय बनर्जीको ओडिसाको तलसरी समुद्र तटमा सुटिङका क्रममा डुबेर असामयिक निधन भएको छ।