काठमाडौँ । चर्चित गायिका एलिना चौहानले प्रहरीको विषयमा गृहमन्त्री सुदन गुरुङले बोलेका शब्द व्यवहारमा कार्यान्वयन हुनुपर्ने धारणा राखेकी छन् ।