बुटवल । जेनजी आन्दोलनबाट परिवर्तन भएको राजनीतिक कोर्सपछि सम्पन्न प्रतिनिधि सभा निर्वाचनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारको नेतृत्वमा पुर्याएको छ ।