काठमाडौँ । महिला फेसन डिजाइनरहरु प्रति केन्द्रित ‘द नेसनल डिजाइनर रन वे २०२६’ को उपाधि अकृति श्रेष्ठले जितेकी छन् ।