शोधनान्तर स्थिति ६५४ अर्ब र चालु खाता ५५२ अर्बले बचतमा

Wait 5 sec.

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को आठ महिनासम्म पनि नेपालको बाह्य अर्थतन्त्र निकै सुदृढ र मजबुत अवस्थामा छ ।