ललितपुर जिल्ला अदालतमा खाजा समयमा पनि सेवाग्राहीको काम नरोकिने

Wait 5 sec.

ललितपुर । ललितपुर जिल्ला अदालतले सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै अबदेखि खाजा समयमा पनि नियमित सेवा प्रवाह गर्ने भएको छ। अदालतको प्रशासन