तस्बिरमा हेर्नुहोस् बौद्धको तेमाल जात्रा

Wait 5 sec.

काठमाडौँ । चैत्र पूर्णिमाको अवसरमा काठमाडौँको बौद्ध क्षेत्रमा तामाङ समुदायले ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको तेमाल जात्रा श्रद्धापूर्वक मनाएका छन्।