पुँजीगत खर्चको गुणात्मक र परिमाणात्मक वृद्धि गर्न निर्देशन

Wait 5 sec.

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको कार्यवाहक प्रमुख सुनिता डंगोलले पुँजीगत खर्चको मितव्ययी, गुणात्मक र परिमाणात्मक वृद्धि गर्न निर्देशन दिएकी छन् ।