काठमाडौँ महानगरले ‘दुई पाङ्ग्रे एम्बुलेन्स’ चलाउने

Wait 5 sec.

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आपतकालीन स्वास्थ्य सेवालाई थप प्रभावकारी र द्रुत बनाउन दुई पाङ्ग्रे एम्बुलेन्स सञ्चालन गर्ने तयारी थालेको छ