बचत फिर्ताका लागि सहकारी पीडितसँग मन्त्री रावलले सुरु गरिन् संवाद

Wait 5 sec.

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सहकारी संस्थाबाट ठगिएका पीडितहरूसँग प्रत्यक्ष छलफल सुरु गरेकी छन्