वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण सम्बन्धी नयाँ व्यवस्था सेवाग्राहीकै हितमा

Wait 5 sec.

काठमाडौँ । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको स्वास्थ्य परीक्षणको एकाधिकार तोड्दै अब सरकारी अस्पतालबाट पनि परीक्षण गर्न मिल्ने निर्णय गरेको