काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शुक्रबार भएको खेलमा चेन्नई सुपर किंग्स पन्जाब किंग्ससँग ५ विकेटले पराजित भएको छ