काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को परोपकार तथा मानवीय सहायता (पीएचए) विभागको प्रमुखमा उपाध्यक्ष रामशरण सिम्खडा चयन भएका छन्